Pages

Friday, August 16, 2013

PowerPoint Model Question Set for Computer Operator Practical Exam

यस पोष्टमा Ms-PowerPoint को लागि केही नमूना प्रश्नहरु समावेश गरेको छु । ठ्याक्कै यस्तै नसोधिए पनि सोध्न सकिने भनेका यस्तै प्रश्नहरु हुन । Slide मा Image राख्ने, Bullet Numbering मा Text राख्ने, टेबल बनाउने, Bar, Pie, Line Chart बनाउने पनि सोध्न सक्छ । यसै गरी Slide मा विभिन्न Transition Effect राख्ने Automatically अर्को Slide आउने, Slide Transition को विचमा Timing राख्ने आदि सोधिन्छ र स्लाइडमा राखिने Content तोकिएको हुँदैन आफ्नै इच्छा अनुसार राख्न सकिने पनि सोधिन्छ । 


PowerPoint को फाइल बनाउँदा हल्का डिजाइन भएको छान्नु पर्छ किनभने
पुरै सादा पनि त्यति आकर्षक नदेखिन सक्छ र आकर्षकको नाममा धेरै भद्दा पनि बनाउनु हुँदैन किनकि सादामा प्रिन्ट गर्दा धेरै रंगीचंगी भयो भने कालो आउन सक्छ त्यसैले Slide Design मा रहेका हल्का डिजाइन भएको स्टाइल छानेमा उपयुक्त हुन्छ । यत्तिको तयारी गरियो भने PowerPoint मा सोधिने प्रश्नहरु समाधान गर्न सकिने हुन्छ ।

थप मोडेल प्रश्नहरु तलको Google Drive लिंकबाट डाउनलोड गर्नुहोस् । गुगल ड्राइभमा खुलेमा डाउनलोड गर्न Ctrl+S थिच्नुहोला । 


2 comments: