Pages

Sunday, August 11, 2013

Old Question Practical Exam 2068 Surkhet (Computer Operator Exam)

कम्प्युटर अपरेटरको लिखित नतिजा आएसँगै  प्रयोगात्मक परीक्षाको तयारीको लागि पुराना प्रश्न तथा नमूना प्रश्नहरु खोजी भइरहेको अवस्थामा मैले मेरो परीक्षामा समाधान गरेका प्रश्नहरु  सम्झनाको आधारमा तयार गरेको थिएँ त्यसलाइ यहाँ राख्दा उपयुक्त हुने देखेर राख्ने प्रयास गरेको छु । आशा छ साथीहरुलाई यसले केही भएपनि सहयोग गर्ने छ । प्रश्न त्यति गाह्रो थिएन तर निश्चित समयमा समाधान गरिसक्नुपर्ने भएकोले सजिलै भएपनि
समय नपुग्न सक्छ त्यसमा चाहि ध्यान अवश्य नै दिनुपर्ने हुन्छ । साथीहरु यसलाई एक पटक ३० मिनेट भित्रै समाधान गर्न प्रयास गर्ने कि !
( ठूलो साइजमा हेर्न इमेजमा क्लिक गर्नुहोला)
(.pdf फाइल डाउनलोड गर्न तलको लिंकमा जानुहोस्, गुगल ड्राइभमा खुलेको सबै फाइल डाउनलोड गर्न Ctrl+S थिच्नुहोला)

0 comments:

Post a Comment