Pages

Monday, October 15, 2012

MS Word Sample Question Published on ICTTrends


केही समय अगाडी मैले MS Word को एउटा नमूना प्रश्न तयार गरेकोँ थिएँ । जुन प्रश्न मेरो अनुभवको आधारमा तयार पारेको हुँ । प्रश्न तयार गरिसकपछि साथीहरुसँग share गर्ने माध्यमको के प्रयोग गर्ने भन्ने  अलमलमै सुरेस सरको सहयोगले ICTtrends मा राख्न लगाएको थिएँ जुन यस्तो थियो ।
यसलाई निम्न क्राइटएरियाको आधारमा फर्म्याट गर्नुपर्नेछ । 
Format given docent as following criteria 
·       Apply font size 16 for each heading and bold them
·       Justify Second paragraph and apply 0.5 inch first line indentation
·       Give 1 inch margin for each side and keep 0.5 inch Gutter position at left side
·       Keep 0.3 inch edge for header and footer and apply “Information about PSC” as Header


प्रश्न हेरिसकेपछि लाग्न सक्छ यति सजिलो पनि सोध्छ र ? हो परिक्षामा यस्तै प्रश्नहरु सोधिन्छन् । परीक्षामा सजिलो आएपनि समयमै हल गर्नु महत्वपूर्ण काम हो । त्यसैले यस प्रश्नमा मैले formating को लागि सोधिएको प्रश्नहरु भन्दा पनि नेपाली टाइपिङलाई विशेष महत्व दिएको छु । दिइएको प्याराग्राफहरु तपाइले १० मिनेटभित्रै टाइप गरी फरम्याटिङ पनि गरिसक्नु पर्छ जुन अति नै चुनौतीपूर्ण छ । मेरो अनुभवमा थोरै टाइपिङ दिएमा गाह्रो प्रश्नहरु दिन्छ भने धेरै टाइपिङ दिएमा सजिलो प्रश्नहरु सोध्छ । यसैलाइ ख्याल गरी तयारी गर्नुभएमा अवश्यक केही सजिलो हुनेछ । सकेसम्म १० मिनेट भन्दा कम समयमै हल गर्न सफल भएमा तपाइ अवश्य परीक्षामा १० मिनेटमै हल गर्नुहुनेछ । किनकि बाहिर गरेको भन्दा परीक्षामा बसेर गर्दा केही अप्ठ्यारो महशुस सबैलाई हुन्छ ।  अन्तमा सुरेस सरले ICTtrends मा मेरो नमूना प्रश्नलाई स्थान दिनुभएकोमा धन्यवाद दिन चाहन्छु । समस्या समाधान नभए छलफलको लागि साथीहरुको कमेन्ट स्वागतयोग्य छन् । 



4 comments:

  1. Computer Operator लिखितमा नाम निस्केकाPratical Preapration गरिरहेका लागि म जस्ता थुप्रै शाथिहरु लाई यस्ता मोडेल प्रशन अति उतम छ सर यस्ता मोडेल अझै थुप्रै प्रशनको आशामा छु । ओलिसर .........

    ReplyDelete
  2. thnx lots of at first, indeed, its a most significant and valuable problem, i will try

    ReplyDelete
  3. Question Dherai Ramro chha sir Aru pani Yastai qestion auru bhaya dherai ramro hunteho sir

    ReplyDelete