Pages

Thursday, August 15, 2013

Explaination Excel Formul, Working Hour Wage Calculation_PSC Exam Prepareion

यस Post मा MS-Excel मा प्रयोग गरिने तार्किक सुत्र (Logical Fromula) कसरी प्रयोग गरिएको छ भन्ने बारेमा व्याख्या गरिएको फाइल समेटिएको छ । Computer Operator को Practical परीक्षाको लागि Excel निकै महत्वपूर्ण हुन्छ । त्यसमा पनि Logical Formula, Chart Create गर्ने प्रमुख सोधिने प्रश्नहरु हुन् । त्यसैले Excel को तयारी गर्दा विभिन्न Logical Formula प्रयोग गर्न जान्नु अति नै
महत्वपूर्ण हुन आउँछ । Practical परीक्षामा सहभागी हुने साथै Excel को सुत्रमा चासो राख्नेको लागि पनि यो पोष्टले केही मदत गर्नेछ भन्ने आशा लिएको छु ।

Logical Formula को बारेमा व्याख्या गरीको Excel फाइल तल Google Drive को लिंकबाट डाउनलोड गर्न सक्नुहुन्छ । (फाइल डाउनलोड गर्न Ctrl+S थिच्नुहोला)



0 comments:

Post a Comment