यस Post मा मैले Ms-Excel मा सामान्य Pivot Table बनाउने तरिका समेटिएको PDF File समेटेको छु । यसले केही भएपनि Computer Operator Exam दिने साथीहरुलाई सहयोग पुर्याउने छ । वास्तवमा Pivot Table भनेको कुनै Sheet मा रहेको अथवा छानिएको थुप्रै डाटाबाट Automatically Sort, Count, Total, Average गर्नको लागि बनाइएको विशेषखाले Table हो । सामान्य खाले Pivot Table बनाउने तरिका तल दिइएको छ ।
पुरै तरिकाको लागि यस लिंकबाट PDF File Download गर्नुहोस ।
पुरै तरिकाको लागि यस लिंकबाट PDF File Download गर्नुहोस ।
0 comments:
Post a Comment