Pages

Thursday, August 22, 2013

Ms-Access Model Question for Computer Operator Exam

यस पोष्टमा मैले Ms Access मा सोधिने किसिमको एउटा नमूना प्रश्न राख्ने प्रयास गरेको छु । Access मा सोध्न सकिने भनेको Table बनाउने, Query, Form र Report बनाउने हो । Table मा प्रइमरी कि र रिलेसनसिप राख्ने पनि सोध्न सक्छ । Query मा विभिन्न साधारण र तार्किक सुत्र लगाउने पनि सोध्न सकिन्छ तर 3 मार्कको मात्रै भएकोले समान्य Table, Form, Query र Report बनाउने सोध्ने सक्ने संभावना धेरै हुन्छ । अथवा Excel मा तयार गरेको डाटा Access मा Import गर्ने पनि सोध्न सक्छ । एउटा सनो नमूना मात्रै हो यस्तै प्रकारका प्रश्नहरु तयारी गर्नुभयो भने पक्कै साथीहरु सफल हुनुहुनेछ ।

5 comments:

  1. Sir yesma No. 4 ko report banauda "R" bata suru vako name ko 1st ma query banayera tyespaxi tyo query bata report banaune ho ki report ma nai criteria set garna milx?

    ReplyDelete
  2. Bhisma Jee, "R' bata aauna name ko lagi first ma Query banaunu parchha

    ReplyDelete
  3. sir tapayele dinu vayako question ta mark vanda pani over vaya jasto lagchha ni

    ReplyDelete
  4. ani sir report ma pani come R kasary garne ho

    ReplyDelete