Pages

Friday, August 30, 2013

डाटा Level न‌ंबर Format मा दिएमा Excel Chart बनाउँदा ध्यान दिनुपर्ने कुरा

यस पोष्टमा मैले Ms-Excel मा Chart बनाउँदा Chart को लेबल Number Format मा िदिँदा ध्यान दिनुपर्ने कुराहरु राख्ने प्रयास गरेको छु । नमूना प्रश्न तल देखाइएको छ जुन मलाई Bhushan Giri जी ले उपलब्ध गराउनुभएको थियो ।

यस प्रश्नमा Year मा रहेको Data लाई सिधै Number Format मा टाइप गरियो भने

Sunday, August 25, 2013

Create Simple Pivot Table on Excel_Tutorial Download

यस Post मा मैले Ms-Excel मा सामान्य Pivot Table बनाउने तरिका समेटिएको PDF File समेटेको छु । यसले केही भएपनि Computer Operator Exam दिने साथीहरुलाई सहयोग पुर्‍याउने छ । वास्तवमा Pivot Table भनेको कुनै Sheet मा रहेको अथवा छानिएको थुप्रै डाटाबाट Automatically Sort, Count, Total, Average गर्नको लागि बनाइएको विशेषखाले Table हो ।  सामान्य खाले Pivot Table बनाउने तरिका तल दिइएको छ ।

पुरै तरिकाको लागि यस लिंकबाट PDF File Download गर्नुहोस ।


Thursday, August 22, 2013

Ms-Access Model Question for Computer Operator Exam

यस पोष्टमा मैले Ms Access मा सोधिने किसिमको एउटा नमूना प्रश्न राख्ने प्रयास गरेको छु । Access मा सोध्न सकिने भनेको Table बनाउने, Query, Form र Report बनाउने हो । Table मा प्रइमरी कि र रिलेसनसिप राख्ने पनि सोध्न सक्छ । Query मा विभिन्न साधारण र तार्किक सुत्र लगाउने पनि सोध्न सकिन्छ तर 3 मार्कको मात्रै भएकोले समान्य Table, Form, Query र Report बनाउने सोध्ने सक्ने संभावना धेरै हुन्छ । अथवा Excel मा तयार गरेको डाटा Access मा Import गर्ने पनि सोध्न सक्छ । एउटा सनो नमूना मात्रै हो यस्तै प्रकारका प्रश्नहरु तयारी गर्नुभयो भने पक्कै साथीहरु सफल हुनुहुनेछ ।

Friday, August 16, 2013

PowerPoint Model Question Set for Computer Operator Practical Exam

यस पोष्टमा Ms-PowerPoint को लागि केही नमूना प्रश्नहरु समावेश गरेको छु । ठ्याक्कै यस्तै नसोधिए पनि सोध्न सकिने भनेका यस्तै प्रश्नहरु हुन । Slide मा Image राख्ने, Bullet Numbering मा Text राख्ने, टेबल बनाउने, Bar, Pie, Line Chart बनाउने पनि सोध्न सक्छ । यसै गरी Slide मा विभिन्न Transition Effect राख्ने Automatically अर्को Slide आउने, Slide Transition को विचमा Timing राख्ने आदि सोधिन्छ र स्लाइडमा राखिने Content तोकिएको हुँदैन आफ्नै इच्छा अनुसार राख्न सकिने पनि सोधिन्छ । 


PowerPoint को फाइल बनाउँदा हल्का डिजाइन भएको छान्नु पर्छ किनभने

Thursday, August 15, 2013

Explaination Excel Formul, Working Hour Wage Calculation_PSC Exam Prepareion

यस Post मा MS-Excel मा प्रयोग गरिने तार्किक सुत्र (Logical Fromula) कसरी प्रयोग गरिएको छ भन्ने बारेमा व्याख्या गरिएको फाइल समेटिएको छ । Computer Operator को Practical परीक्षाको लागि Excel निकै महत्वपूर्ण हुन्छ । त्यसमा पनि Logical Formula, Chart Create गर्ने प्रमुख सोधिने प्रश्नहरु हुन् । त्यसैले Excel को तयारी गर्दा विभिन्न Logical Formula प्रयोग गर्न जान्नु अति नै

Create Table of Content on Word 2007-(Video Demo) for Computer Operator Exam Preparetion

On this post I am going to demostrate by a video how to create table of content on MS-Word 2007. This is easy way to create table of content on Word 2007. I hope this will help those friend who are going to attend computer operator practical exam. I have created his post for accepting  +dolma thapa request.

You can also view it on YouTube

Tuesday, August 13, 2013

HTML Practice File for Computer Operator Exam (all in one Zip)

यस Post मा म आफूले HTML Practice गर्दा बनाएको फाइलहरु जस्ताको तस्तै राखेको छु । सबै कोडहरुको बारेमा Post मा लेख्न धेरै समय लाग्ने भएकोले Html फाइल, Iत्यसमा प्रयोग भएका Image file र कोडहरु सबै एकै ठाउँमा zip गरी राखेको छु । खासगरी HTML मा पटक पटक सोध्न सक्ने भनेको Image Insert गर्ने, Table Create गर्ने, Hyperlink बनाउने, Bullet Numbering राख्ने, Frameset बनाउने,  जस्ता प्रश्नहरु हुन् । यिनीहरुको बारेमा तयारी गरे केही गर्न सकिन्छ तर यतिले मात्रै तयारी पुग्ने चाहि होइन त्यसैले सकेसम्म उत्कृष्ट तयारी गर्नुपर्छ किनभने त्यहाँ पास हुनेभन्दा पनि प्रतिस्पर्धा गर्ने हो । परीक्षा हलमा गइसकेपछि केही समय फोल्डर बनाउनको तथा फाइलहरु बनाउन र कम्प्युटर चेक गर्न छुट्याइएको हुन्छ । Desktop मा आफ्नो रोल नंबर नाम राखिएको